राजपाले निर्वाचन आयोगमा आज दल दर्ता गराउने

काठमाडौं । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन वहिष्कार गरेको राष्ट्रिय जनता पार्टीले निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया अघि बढाउने भएको छ । हिजो बसेको राजपा अध्यक्ष मण्डलको बैठकमा दल दर्ताको प्रक्रिया, निर्वाचन समिक्षा, निर्वाचनमा अनुशासनहिन काम गर्ने नेतामाथी कारबाही, पार्टीको आन्तरिक संगठनात्मक कार्यक्रम, वर्तमान परिस्थितिको समिक्षा र सरकारलाई दिएको समर्थन फिर्ताबारे समेत छलफल … Continue reading राजपाले निर्वाचन आयोगमा आज दल दर्ता गराउने